Incident Reports

Flag of Congress burnt

2017-06-11

Madhes, Dhanusha, Janakpur

Cadres of Rastriya Janata Party burnt the flags of congress party in Jankapur. While the congress party were holding a meeting in sanctuary near Shiva Chowk, the cadres of RJP burnt the flags of congress party. Parmeshwor Shah, leader of Rajapa said they will try to interrupt any election related campaign. जनकपुरमा कांग्रेसका झण्डा जलाइए पनि झडपको घटना भने भएन र स्थिति सामान्य नै रह्यो । शिव चौकस्थित धर्मशालामा कांग्रेसको बैठक बस्न लागेको बेला पुगेका राजपाका कार्यकर्ताले उक्त पार्टीको झण्डा जलाएका हुन् । राजपा नेता परमेश्वर साहले मधेसमा निर्वाचन हुन नदिने भन्दै यसको लागि निर्वाचनको प्रचारप्रसारका कुनैपनि कार्यमा अवरोध गर्ने बताए । कांग्रेस जिल्ला सभापति राम सरोज यादवले साहलाई फोन गरेर यस्तो कार्य नगर्न चेतावनी दिएका थिए । तर, साहले निर्वाचनको हरेक कार्यक्रमलाई विथोल्ने भनेपछि दुई नेताबीच फोनमा नै विवाद भएको थियो । आइतबार नै निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन सम्बन्धी राजनितिक दलहरुको कार्यक्रममा समेत राजपाले अवरोध गर्न खोज्दा प्रहरीले रोकेको थियो । जिल्ला प्रशासन कार्यालयको हातामा रहेको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा राजपाका नेता तथा कार्यकर्ताले विवाद गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments