Incident Reports

युवा संघको विरोध

2017-05-01

Bagmati, Makawanpur, Hetauda

नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनमा बनेको सरकारले प्रधानन्यायाधिस शुसिला कार्कीलाई लगाइएको महाभियोगको बिरोधमा युवा संघ मकवानपुरले प्रदर्शन गरेको छ । युवा संघले बिरोध स्वोरुप सोमबार हेटौंडामा बिरोध र्‍यालीको आयोजना गरेको छ । चौरहुप्राबाट सुरु भएको बिरोध र्‍याली बुद्धचोक, बस्तीपुर, पदमपोखरी हटिया र चौघडा हुँदै पुन: बुद्धचोकमा पुगी सभामा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments