Incident Reports

भारत लैजाँदै गरिएका तीन युवतीको कृष्णनगरबाट उद्दार

2017-06-11

Lumbini, Kapilbastu, Krishnanagar

भारत लैजादै गरिएका तीनजना युवतीलाई कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्दार गरिएको छ । कृष्णनगर सीमा क्षेत्रमा शान्ति पुर्नस्थापना गृहका कर्मचारीहरुले सोधपुछ गर्ने क्रममा युवतीहरुलाई उद्धार गरेको गृहका संयोजक भूमिराज भट्टराईले बताउनुभयो । उद्दार गरिएकालाई शान्ति पुर्नस्थापना गृहको कृष्णनगर स्थित आवास गृहमा राखिएको छ । बुटवलबाट नयाँ दिल्लीका लागि छुटेको लु ४ ख ६४८६ नम्बरको बसमा सवार तीन जना युवतीलाई सीमा क्षेत्रमा गरिएको जाँंचका क्रममा उद्दार गरिएको छ । उनीहरुलाई आफू कुन बाटोबाट कुन देश जान लागेको कुनै पत्तो छैन । उनीहरुसँ पासपोर्ट, प्रहरी रिर्पोट र मेडिकल रिर्पोट भए पनि भिसा भने नरहेको गृहका संयोजक भट्टराईले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 3
Female Abducted 3
National/Online Media

0 Comments