Incident Reports

खुर्पा प्रहार गरी हत्या गर्ने पक्राउ

2017-06-10

Gandaki, Nawalparasi West, Madhyabindu, Ward 14

Police are further investigating on the incident खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा मध्यबिन्दु नगरपालिका–१४ राकांचुली बस्ने ३० वर्षीय होमबहादुर दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । दर्लामीले शनिबार सोही ठाउँ बस्ने ९० वर्षीय ईन्द्रबहादुर पछाई र ७४ वर्षीय तिलिसरा सोमै मगरलाई खुर्पा प्रहार गर्दा पछाईको घटनास्थालमै मृत्यु भएको थियो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका मगरलाई उपचारको लागि अरुणखोला स्थित मेडिकल पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।h
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Police website , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi , Local Newspaper - Kaski

0 Comments

Related Reports