life has been hit hard in various districts in the Tarai and eastern hills on Tuesday due to the general strike called by Rastriya Janata Party-Nepal (RJP-N).
The RJP-N called the strike in protest against the second phase of the local level elections slated for June 28 saying that the government failed to address their demands.
Shops, educational institutions, transport services remained closed due to the banda.
The RJP-N has demanded the amendment of constitution, determination of the local units as per the population, withdrawal of cases filed against its cadres during the protests among others.
RJP-N leader Anil Kumar Jha said that the party decided to up the ante after negotiations with the government for consensus failed to yield results.
संविधान संशोधन विना निर्वाचन हुन नदिने भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण आज सप्तरी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । विद्यालय,कलकारखाना, व्यापारिक प्रतिष्ठान ठप्प छ । बन्दका कारण पूर्व-पश्चिम राजमार्गको सप्तरी खण्डका विभिन्न स्थानमा ५० भन्दा बढी बस बीच बाटोमै रोकिएका छन् ।
राजधानीबाट पूर्वका विभिन्न स्थानका लागि गइरहेका बसहरु राजमार्ग अन्तर्गत रुपनी, शम्भुनाथ, कदमाहा, कल्याणपुर लगायतका स्थानमा रोकिँदा त्यसमा सवार यात्रु अलपत्र परेका छन् ।
राजपाका कार्यकर्ताहरु बिहानैबाट राजविराज, हनुमाननगर, तोपा, कञ्चनपुर, कठौना, कदमाहा, रुपनी, खरचुहिया लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् । बन्दका क्रममा अप्रिय घटना हुन नदिन जिल्ला भरी व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।