There has been a clash between the cadres of RJP and Federal Socialist Forum on June 14 at Piradi Chok in Janakpur.
There has been some minor clash between the cadres however no majo incident was received according to District Police Office of Dhanusha. The clash has been reported after the federal socialist party decided to participate in the election prior to the amendment of the constitution.
The normal life of the people has been affected due to the general strike declared by RJP which has affected schools, business, industries and transportation of the district.
राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ ।
दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न भएपनि कुनै पक्षमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । संविधान संशोधन बिना चुनावमा भाग लिन लागेपछि मधेसका जिल्लाहरूमा राजापा र फोरम नेपालका कार्यकर्ताबिच झडप भएको हो ।
राजापा नेपालको दुई दिनदेखिको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । चुनावलाई बिथोल्न राजापाले चार दिनको मधेस बन्दको घोषणा गरेको छ ।
बन्दको कारण बजार, कलकारखाना, विद्यालय र यातायातका सवारी साधन पुर्ण रूपमा ठप्प भएकोले सास्ती भोग्नु परेको आम जनसमुदायको गुनासो छ ।