Incident Reports

राजपा र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबिच झडप

2017-06-14

Madhes, Dhanusha, Janakpur

राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ । दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न भएपनि कुनै पक्षमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । संविधान संशोधन बिना चुनावमा भाग लिन लागेपछि मधेसका जिल्लाहरूमा राजापा र फोरम नेपालका कार्यकर्ताबिच झडप भएको हो । राजापा नेपालको दुई दिनदेखिको बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । चुनावलाई बिथोल्न राजापाले चार दिनको मधेस बन्दको घोषणा गरेको छ । बन्दको कारण बजार, कलकारखाना, विद्यालय र यातायातका सवारी साधन पुर्ण रूपमा ठप्प भएकोले सास्ती भोग्नु परेको आम जनसमुदायको गुनासो छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports