Incident Reports

सर्लाहहीको हरिपुर्वा वडा कार्यालयमा आगजनीको प्रयास

2017-06-15

Madhes, Sarlahi, Haripurwa

सर्लाहहीको पूर्वी क्षेत्र हरिपुर्वामा अज्ञात समूहले बिहीवार नगरपालिकाको वडा कार्यालयमा आगजनीको प्रयास गरेको छ । वाडा नम्बर ५,६ र ९ को वडा कार्यालयमा आगजनीको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहले जनाएको छ । कार्यालयको झ्यालबाट स्प्राइटको बोतलमा पेट्रोलहाली आगजनीको प्रयास गरिएको प्रहरी उपरीक्षक उत्तमराज सुबेदीले बताउनु भएको छ । आगोले कार्यालयमा राखिएको टेबुलको माथिको भाग मात्र जलेको र समयमा प्रहरी पुगेकोले थप छति नभएको स्थानिय मुकेश झा बताउनु भएको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजीकार्य गरिरहेको छ । घटना स्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments