Incident Reports

Call to Make Sexual Abuse Criminal Case

2013-05-27

Lalitpur/ May 28 National Women"s Commission has urged the government to make sexual abuse against women criminal offence on May 27. A team of NWC led by its chairperson Seshchand Tara met the chairperson of interim election council and drew the government"s attention to take give special attention on incidents of sexual violence against women. NWC said that sexual abuse against women existed in various sectors including public and private sphere. A press release issued by the NWC spokesperson Mohana Ansari on May 27 stated that the victim have not got justice effectively and that that such offence should be charged under criminal case under the intention to rape. Ramesh Prasad Timilsina ललितपुर । जेठ १४ गते राष्ट्रिय महिला आयोगले महिलाविरुद्ध हुने यौन दुर्व्यवहारलाई सरकारवादी मुद्दाका रूपमा लिन ०७० जेठ १३ गते सरकारसमक्ष आग्रह गरेको छ । आयोगकी अध्यक्ष शेष चाँदतारालगायतको एक प्रतिनिधिमण्डलले मन्त्रिपरिषद्का अध्यक्षलाई भेटी सार्वजनिक क्षेत्र, निजी जीवनलगायत विभिन्न क्षेत्रमा महिलामाथि यौन दुर्व्यवहार कायम रहेको भन्दै कारवाही प्रक्रियामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको हो । पीडित महिलाले प्रभावकारीरूपमा न्याय प्राप्त गर्न नसकेको अवस्थामा उनीहरूलाई न्याय दिनका लागि मुलुकी ऐन आशय करणीको एक नम्बर अन्तर्गतको कसुरलाई सरकारी मुद्दासम्बन्धी ऐन बमोजिम गरियोस् भनी माग गरेको आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा ०७० जेठ १३ गते जारी विज्ञप्तिमा भनिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis