Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाउनेहरु पक्राउ

2017-06-14

Lumbini, Banke, Baijanath, Ward 5

बैजनाथ गाउँपालिका–५ गुरुवा गाउँ बस्ने ६७ वर्षीया कमला बिकलाई खुकुरी प्रहार गरी घाइते बनाउने कार्यमा संलग्न बैजनाथ–५ बस्ने २५ वर्षीय दिपकनाथ योगी लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी बिकको घरमा आएका उनीहरुले खुकुरी प्रहार गर्दा घाइते भएकी बिकलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments

Related Reports