Incident Reports

टिकट वितरणमा असन्तुष्टि जनाउदै आमरण अनसन

2017-06-02

Lumbini, Banke, Nepalgunj

आउँदो स्थानीय तहको निर्वाचनका लागी टिकट वितरणमा क्षेत्रीय कार्यसमितिले मनोमानी गरेको जिकिर गर्दै नेपाली कांग्रेसका नेता राजु थापाले अनसन सुरु गरेका छन् । नेपालगन्जस्थित पार्टी कार्यालयमा शुक्रबारबाट उनि अनसनमा बसेका हुन् । कार्यालयमै अनसन सुरु भएपछि पार्टी नेतृत्वप्रति असन्तुष्ट कार्यकर्ता आक्रोशित भएका छन् । 'टिकट वितरणमा देखिएको विवाद समयमै समाधान हुनुपर्थ्यो, समस्याप्रति नेतृत्व गम्भीर बनेको भए अनसनमा बस्नुपर्ने स्थिति नै आउने थिएन, एक कार्यकर्ताले भने । क्षेत्र नम्बर ३ का सभापति र मेष गुप्ता र सांसद बादशाह कुर्मीले टिकट वितरणमा भेदभाव र जालसाजी निर्णय गरेकाले अनसनमा बस्नु परेको थापाले बताएका छन् । जिल्ला सदस्य थापाले यसघि पनि क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Reports