Incident Reports

OnlineKhabar: Two injured in a clash between cadres of UML and Congress

2017-06-14

Lumbini, Gulmi, Gulmidarbar, Ward 4

A clash erupted between cadres of Nepali Congress and UML in Darbar rural municipality-4 on Wednesday. 34-year-old Surya Bahadur Palli and Om Bahadur Rajali have been injured in the clash. Injured has been taken to District Hospital in Tamghas. Police have arrested four involved in the incident. Police suspect personal issues and influence of alcohol as the cause of the incident. गुल्मीमा कांग्रेस र एमालेबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बुधवार राति दरवार गाउँपालिका-४ को बिरवासमा झडप हुँदा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली घाइते भएका हुन् । घाइते दुबैजनाको टाउकोमा चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । झडपमा संलगन चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले राजनीतिक प्रतिशोध, मादक पदार्थ सेवन र पुरानो रिसिवीको कारण झडप भएको हुनसक्ने बताए । ‘कुट्नेहरु हिरासतमा छन्, अनुसन्धान गरिरहेका छौं,’ नेपालले भने, ‘अहिलेसम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिशोध पनि हुनसक्छ ।’ एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले कांग्रेस कार्यकर्ताहरुले नियोजित रुपमा आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लगाए । नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कँडेलले भने एमालेको आरोपको खण्डन गरे । राजनैतिक प्रतिशोध नभएर विवादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए । पीडितका आफन्तले कुटपीट गर्ने आरोपितबिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments