Incident Reports

निर्वाचन कार्यालय बिराटनगरमा ताला लगाउन खोज्ने राजपाका १५ जना पक्राउ

2017-06-16

Province 1, Morang, Biratnagar

क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए । प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports