Incident Reports

महोत्तरीमा घाँटी रेटेर युवकको हत्या

2017-06-17

Madhes, Mahottari, Pipra, Ward 8

महोत्तरी गाउँपालिका-१ पर्सामा एक जनाको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार २२ वर्षीय नजाम नदाफको घाँटी रेटेर हत्या भएको हो। शनिबार साँझ ७ बजेतिर घरबाट निस्किएका नदाफको आज बिहान जलेश्वर-जनकपुर सडखणढडको कुटनेश्वरी नदीको बाँधमा शव फेला परेको थियो। उनी पाँच महिनाअघि मात्र विदेशबाट फर्किएका थिए। जिल्ला प्रहरीका कार्यालयका एसपी रजकुमार लम्सालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari

0 Comments

Related Reports