Incident Reports

सीके राउतका प्रवक्ता पक्राउ

2017-06-17

Lumbini, Bardiya, Gulariya

सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय प्रवक्तालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं ११ औरीपुरस्थित घरबबाट शुक्रवार राति करिब १२ बजे ३० वर्षीय अब्दुल खानलाई प्रहरीले पक्राउ गरेको हो। मध्यरात पक्राउ गर्ने क्रममा प्रहरीसँग झडप पनि भएको छ। प्रहरीलाई स्थानीयले अवरोध गरेपछि समान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ। सो घटनामा केही स्थानीय घाइते भएका छन्। गोप्य सूचनाको आधारमा खानलाई नियन्त्रणमा लिएको एसपी भरतबहादुर बोहराले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments

Related Reports