Police have arrested cadre of Nepal Communist Party on charge of their involvement on looting election materials.
Police have arrested 30 years old district in charge Janak B.K of Dang on charge of looting the election materials according to SP Dhiraj Pratap Singh.
On June 17, 5 to 6 people on mask looted the election materials from the place where voter’s education was operating at Bhalateni of Shanti Nagar Village council-3.
B.K was arrested by the police along with a bag containing election materials.
J.N Sagar
निर्वाचन सामग्री लुटपाटमा संलग्न नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको एक समूहले मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको एक झो ला सामग्री लुटे र भागे का थिए ।
प्रहरीले लुटिएको झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख, धीरजप्रताव सिंहले जानकारी दिए ।
यसै गरी ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै गर्दा बाटो बाटै बिनाकारण गिरफ्तार गरिएको आरोप लगाउनु भएको छ ।