Incident Reports

Government motorcycle vandalised

2017-06-18

Madhes, Saptari, Rajbiraj

The cadres of RJP have vandalized and set fire on the government owned motorbike with registration number Sa1Ba529 on June 18. The cadres of RJP have set fire on the bike which was parked at Rastriya Banijya Bank at Gajendra Chok. The bike belongs to Dakneshwori Municipality. The motorbike has been completely destroyed . Meanwhile, RJP central member Amar Nath Mandal confirmed about the arrest of RJP central member Dinesh Yadav by the police while he was enforcing transportation strike at Rupani Village council-1. He was arrested on charge of vandalizing bus according to the police. Manohar Kumar Pokhrel संविधान संशोधन नगरी जबरजस्ती रुपमा स्थानीय तहको चुनाव गराउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका राजपाका कार्यकर्ताहरुले आयतबार राजविराजमा सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् । मोटरसाइकलमा सबार व्यक्ति मोटरसाइकल गजेन्द्र चोकमा राखेर राष्ट्रिय बाणिज्य बैंकमा गएको बेलामा राजपाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । आगजनीबाट स.१ ज ५२९ नम्बरको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल कुन कार्यालयको हो भन्ने खुल्न सकेको छैन् । आफ्ना कार्यकर्तालाई प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथबाट पक्राउ गरेको बिरोधमा मोटरसाइकलमा आगजनी गरिएको राजपा नेताहरुले बताएका छन् । राजमार्गमा सवारीसाधन संचालनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले आधा दर्जन राजपाका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिनेश यादव, ननु भगत, जावुल मियाँ, माधुरी साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments