Incident Reports

सप्तरीमा राजपाका कार्यकर्ताले सरकारी मोटरसाइकल जलाए

2017-06-18

Madhes, Saptari, Rajbiraj

१ ज ५२९ नम्बरको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल कुन कार्यालयको हो भन्ने खुल्न सकेको छैन् । आफ्ना कार्यकर्तालाई प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथबाट पक्राउ गरेको बिरोधमा मोटरसाइकलमा आगजनी गरिएको राजपा नेताहरुले बताएका छन् । राजमार्गमा सवारीसाधन संचालनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले आधा दर्जन राजपाका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिनेश यादव, ननु भगत, जावुल मियाँ, माधुरी साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments

Related Reports