Incident Reports

Seeking action against man for misbehaving

2013-05-28

On May 28, Dipendra Pathak of Dahakalikasthan VDC-2 had tried to misbehave with a women at her rented house at Silgadi Municipality-1. The victim had registered a case against at police on 29 May. Dipendra was trying to misbehave with her when she wss studying after having her dinner in her room. According to Doti district investigation officer Parshuram Choudhary has informed that police is in search of Dipendra and will take appropriate action against him. डोटी । जेठ १५ गते दहकालिकास्थान गाविस­-२ निवासी दीपेन्द्र पाठकले जेठ १४ गते राती दीपायल सिलगढी नपा­-१ मा डेरा गरी बस्ने रानागाउँ गाविस -२ की एक युवतीको कोठामा पसी दुर्व्यवहार गर्ने प्रयास गरेको आरोपमा पीडितले जेठ १५ गते प्रहरीमा जाहेरी दिएकी छन् । खाना खाएर कोठामा पढिरहेका समयमा एकाएक गएका आरोपितले ढोका खोल्न लगाई दुर्व्यवहारको प्रयास गरेपछि भागेर उम्किन सफल भएको पीडित युवतीले बताइन् । दोषीलाई खेाजतलास गर्नका लागि प्रहरीको टोली खटाएका छौँ तर, अहिलेसम्म भेटिएको छैन । दोषी भेटिएमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीका अनुसन्धान अधिकृत परशुराम चौधरीले बताए । लबदेब भट्ट

0 Comments

Related Reports
Related Trend Analysis