Incident Reports

2 injured after being attacked with axe

2017-06-16

Lumbini, Dang, Tulsipur, Ward 11

2 people have been injured after being attacked with an axe on June 16 at 8:45 AM in the morning in Motipur of of Tulsipur-11. 29-years-old Phulaniya Chaudhary and 32-years-old Rishi Man Chaudhary were attacked by 35-years-old Jagaram Chaudhary. Phulaniya has been injured in head and Rishiman in leg. Phulaniya's condition is comparitively critical. They were being treated at Rapti Hospital before being transferred to Kohalpur Medical College for further treatment. Jagaram has been absconded from the venue and is currently being searched. तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरमा बञ्चरो प्रहार वाट दुई जना घाईते भएका छन् । शुक्रवार विहान पौने ८ बजेको समयमा ३५ बर्षीय जागाराम चौधरीको आक्रमण वाट स्थानीय २९ बर्षीया फूलनिया चौधरी र ३२ बर्षीय ऋषिमान चौधरी गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । फूलनिया र ऋषिमान श्रीमान श्रीमती हुन । फूलनियाको टाउको र ऋषिमानको खुट्टामा गहिरो घाउ लागेको छ । दुईजना मध्य फूलनियाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुबैजनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल केलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । बञ्चरो प्रहार गर्ने जागाराम चौधरी फरार रहेको र खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । आक्रमणको कारण भने खुल्न नसकेको डिएसपी तिम्सिनाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Other Sources

0 Comments