Incident Reports

40 cadres of RJPN arrested

2017-06-18

Nawalparasi Police have arrested 40 leaders and cadres of RJPN on Sunday. (RJPN) tried various antics to disrupt candidacy registration in various districts of provinces 1, 5 and 7, on Sunday - the final day to register candidacy for the second round of local level election slated for June 28. उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीमा राष्ट्रिय जनता पार्टी नेपालका ४० जना कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीको सुरक्षा अवस्था कडा पारिएको थियो । शान्ति अवस्था खल्बल्याउने आशंकामा प्रहरीले शनिबारदेखि नै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकतालाई पक्राउ गर्न थालेको थियो । राजपाको अवरोधका बावजुद पनि नवलपरासीमा उम्मेदवारी मनोनयन दर्र्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मनोनयन दर्तामा अवरोध गर्न थालेपछि प्रतापपुर गाउँपालिकाबाट राजपाका पाँचजना तथा पाल्हिनन्दन गापालिकाबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार परासीमा भएको विरोध सभा लगत्तै १७ जनालाई पक्राउ गरिएको थियो । जसमा राजपा संयोजक पुरन चौधरीलगायत कार्यक्रता रहेका छन् । परासीको रोयल होटेलमा बसेर छलफल गरिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments