Incident Reports

Hamro Samachar: Teen severely beaten

2017-06-07

Lumbini, Banke, Nepalgunj

A student has been severely beaten in Nepalgunj, Fultekra. 150-year-old Prashant Tiwari, a student of Siddhartha Bidhya Sadan English Medium High School, said that he was beaten by his neighbor Anirudhra Tripathi. Tiwari was attacked while he was on the way to his school. Anirudhra Tripathi hit him by motorcycle first and when Tiwari fell down, he started beating the teen. According to the victim, Anirudhra hit him with helmet and stones. Aniridhra also called his cousins by phone and beat Prashant Tiwari saying that he will kill him. According to Prashant Tiwari's father, his son was attacked with intention to kill him. Tiwari has been severely injured in back and chest and has been taken to Bheri Hospital for further treatment whereas the offender has been arrested by police. नेपालगन्ज-सिद्धार्थ विद्या सदन इंग्लिस मिडियम हाईस्कुल फुल्टेक्रामा अध्ययनरत विद्यार्थी प्रशान्त तिवारी माथि निर्घातरुपमा कुटपिट भएको छ । डुडवा गाउँपालिका वडा नम्बेर ३ तिवारीपुर्वा निवासी १५ वर्षिय तिवारी आफ्नै छिमेकी सुरज भन्ने अनिरुद्ध त्रिपाठी बाट कुटपिट भएको बताएका छन् । बिहान विद्यालय जान हिँडेका तिवारीलाई मोटरसाईकल बाट आएका अनिरुद्ध त्रिपाठीले पछाडिबाट मोटरसाईकलबाट हानेर पछारेक थिए । मोटरसाईकलको ठक्करले ढलेका तिवारीलाई लछारपछार गरी त्रिपाठीले हेल्मेट र ढुँगाले कुटपिट गरेका थिए । पीडक त्रिपाठीले तलाई ज्यानले मारिदिन्छु भन्दै फोन गरेर आफ्नो काका रमेश त्रिपाठीका छोरा आदर्श र अनिकेट त्रिपाठीलाई समेत कुटपिट पर्न बोलाएका पीडित तिवारीले बताएका छन् । काकाको छोरालाई समेत बोलाएकाले उनिहरुले मेरो छोरालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरिएको पीडितका बुवा फुलचन्द्र तिवारीले बताएका छन् । पिडित तिवारीलाई ढाड र कोखामा भित्रि चोट लागेकोले स्वास लिन अप्ठ्यारो परिरहेकोले उपचारका लागि भेरी अस्पताल लागिएको छ तथा पीडक त्रिपाठीलाई प्रहरीले पक्राउ गरि आफ्नो नियन्त्रणमा राखेको तिवारीले बनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments