Incident Reports

Ujyaalo: One died after getting beaten

2017-06-18

Lumbini, Dang, Ghorahi

A 20-year-old from Inaruwa died in a clash between colleagues, while 19-year-old Jagatram Yadav from Hurmuniya sustained injuries on Sunday night. According to the police, Jha and Yadav are the employees of Ganapati Ply Supplier in Ghorahi sub-metropolitan city. A group of employees from the same company Jitram Chaudhary,23yrs, Raj Chaudhary,23yrs and Nirmal Rajput, 19, attacked Jha and Yadav over a minor dispute on Sunday night. Injured Yadav has been referred to the hospital in Banke. Meanwhile, police have arrested perpetrator Raj and Nirmal while Jitram is on run. Police are searching for him. मजदुर मजदुरबिच दाङमा भएको झडपमा सुनसरी ईनरुवाका २० वर्षका रितेश झा को ज्यान गएको छ । हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन् । घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत मजदुरबिच कुटपिट हुँदा झाको ज्यान गएको हो । आइतबार राति सामान्य विवादमा झडप हुँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ । उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षका जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षका राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षका निर्मल राजपुतले रितेश झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादवलाई कुटपिट गरेका थिए । घाइते जगतलाई थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ । कुटपिट गर्नेमध्येका राज र निर्मललाई प्रहरीले पक्राउ गरेको छ भने फरार रहेका जितरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments