Incident Reports

Pressure cooker bomb found in a mayoral candidate's house

2017-06-19

Lumbini, Rupandehi, Siddharthanagar

A pressure cooker bomb was found in the house of a mayoral candidate of Rashtriya Prajatantra Party in Siddharthanagar of Rupandehi district. A team of Nepal Army and Nepal Police have defused the bomb from the house of mayoral Candidate Sagar Pratap Rana on Monday. रुपन्देहीको सदरमुकाम सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मेयरका उम्मेदवार सागरप्रताप राणाको घरमा प्रेस कुकर बम फेला परेको छ । सोमबार राति करिब ९ बजेतिर राणाको घरको मुलगेट अगाडि बोरामा हालेको अवस्थामा बम फेला परेको हो । गेट अगाडि भेटिएको संकासपद वस्तु देखे पछि नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरी बम हटाइयो । बोरा भित्र अवध स्वायत्त प्रदेश नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । पर्चामा 'अहिले देशमा हाम्रो सत्ता आएको छैन, हाम्रो सत्ता आएपछि मात्र चुनावमा भाग लिने' जस्ता शब्दहरु प्रयोग गरिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए । चुनाव बिथोल्ने र आतंक मच्याउन विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments