Incident Reports

राजपाको जनकपुर र महेन्दनगरमा प्रदर्शन

2017-06-16

Madhes, Dhanusha, Janakpur

संविधान संशोधनको माग तथा स्थानीय निर्वाचनको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपालले जनकपुर तथा महेन्दनगरमा र् याली निकालेको छ । स्थानीय निर्वाचनको कार्यक्रममा अवरोध सृजना गर्दै आएका राजपाले संविधान संशोधन लगायत अन्य ६ बुँदे माग सम्बोधन हुनुपर्ने माग राख्दै जनकपुरमा मोटरसाईकल र् याली तथा महेन्दनगरमा पैदल विरोध र् याली निकालेका हुन् । जनकपुरको रामानन्द चोकबाट निस्केको र् यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै शिवचोकमा कोणसभामा परिणत भएको थियो । रामानन्द चोकबाट निस्केको जुलुस पिडारी चोक, मिल्स एरिया, स्टेशन रोड, कदम चोक विश्वकर्मा चोक जिरो माईल भ्रमरपुरा चोक हुँदै शिव चोकमा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports