Incident Reports

Gangster Radhe led group attacks YCL chief in Dhading

2017-06-19

Bagmati, Dhading, Nilakantha

A group led by gang leader Radhe Bhandari on Monday night attacked YCL chief Aayug Tamang in Dhading District with a cleaver. Tamang, a permanent resident of Nilkantha municipality in the district, was critically injured in the attack. Injured Tamang is receiving treatment at Neuro Hospital. Radhe, his brother Gopi Krishna Bhandari and Prakash Tamang attacked YCL chief Tamang over a personal dispute. गुन्डा समूहबीच भएको झगडामा सशक्त घाइते भएपछि केही समययता गृह जिल्ला धादिङमा बसिरहेका गुन्डा नाइके राधे भन्डारी नेतृत्वको समूहले सोमबार राती धादिङको निलकन्ठ नगरपालिकाका वाईसीएल प्रमुख आयुग तामाङलाई खुँडा प्रहार गरी सक्त घाइते बनाएको छ। खुँडा प्रहारबाट आयुगको टाउको र हातमा गम्भिर चोट लागेको छ । आयुगको एउटा हातको नाडीमा गहिरो चोट लागेको छ।उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ। राधे,राधेका भाई गोपिकृष्ण भन्डारी, सन्देश तामाङ , प्रकाश तामाङसहितको समूहले आपसी विवादमा आयुगमाथी सोमाबार साँझ आक्रमण गरेको हो । कुनै समय दिनेश अधिकारी ‘चरी’ निकट मानिने आयुग उनको निधनपछि जिल्लामा फर्किएर माओवादी केन्द्रमा आबद्ध भएका थिए। उनी पछिल्लो समय स्थानियस्तरका ठेक्कापट्टामा लागेका थिए। यसैगरी चरी समूहको आक्रमणपछि गम्भिर घाइते भएका राधे पनि गाउँ फर्किएर स्थानिय ठेक्कापट्टामा लागेका थिए। प्रहरीका अनुसार आयुग र राधेबीच केही समययता विवाद रहेको थियो। खुडा प्रहार गर्नेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments