Incident Reports

Cadre of Biplov arrested

2017-06-21

Police have arrested District Committee Secretary Purna Bahadur Katuwal,50 of Nepal Communist Party on June 21 on charge of planning to operate anti-election activities in the district. He was arrested by a team of police from Area Police Office Katari after getting information that he is planning to obstruct the upcoming local level election according to DSP Om Bahadur Rana of DPO. He was arrested in direction from Home Ministry and anyone operating such activities will be arrested according to DSP Rana. The cadres of Nepal Communist party are half underground after the search for them has been expedited in the district. Bharat Khadka निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६ गते गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने तयारी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । सो पार्टीले स्थानीय तहको निर्वाचन बिथोल्न विभिन्न योजना बनाई रहेको भन्दै प्रहरीले पछिल्लो समयमा गृहमन्त्रालयकै आदेशमा उनलाई गिरफ्तार गरिएको र यस्ता गतिविधिमा संलग्न अन्यलाई पनि गिरफ्तार गरिने जनाएको छ । विप्लव समूहका कार्यकर्तालाई सहरबजारमा प्रहरीले खोजी कार्य तिब्र बनाएपछि उनीहरू अर्धभुमिगत अबश्थामा रहेको बुझिएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments