Incident Reports

हतियार प्रहार गरि युवकको हत्या

2017-05-31

Madhes, Siraha, Bishnupur

सिरहा नगरपालिका-४ रामौलिस्थित सडकमा धारिलो हतियार प्रहार गरि बुधबार बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका ३४ बर्षिया सत्रुधन यादवको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । धारिलो हतियार तिन/चारपटक एकै ठाउँमा प्रहार गरिएका कारण अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्ष्यदर्शीले बताए । मृतकको शव परिचय परिक्षणका लागि सिरहा जिल्ला अस्पताल लागिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सेखर कोइरालाले जानकारी दिए । घटनालगत्तै सोधपुछका लागि केहि व्यक्तिलाई नियन्त्रणमा लियिसकेको हुँदा घटनाको सत्य कुरा छिट्टै पत्ता लाग्ने एसपी कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments

Related Reports