Two cadres of Nepali Congress (NC) were injured in a clash with the CPN (UML) cadres at Budhiganga Municipality-3 in Bajura Saturday.
The clash ensued in course of the election publicity campaign of both parties. The injured are identified as Basu Serala, 42, and Birendra Raule, 20, according to Deputy Superintendent of Police Dal Bahadur Bogati.
Cadres of both political parties hurled stones at each other. Ward Chair candidate for NC Budhiganga-3, Jayraj Upadhyay, said party cadre Serala has sustained severe injuries to his head in the clash and was referred to Bayalpata of Accham for treatment. RSS
बुढीगङ्गा नगरपालिका-३ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भएको झडपमा परी दुई जना घाइते भएका छन् ।
सोही वडाकी ४२ वर्षीया बसु सेराला र २० वर्षीय विरेन्द्र रौले घाइते भएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार प्रचारमा बुढीगङ्गा नगरपालिका २ र ३ बाट नेपाली काङ्ग्रेसका कार्यकर्ताको नारबाजी र ३ मा रहेको बसालीबाट एमाले कार्यकर्ताको नाराबाजीसहित जुलुसको जम्काभेट भएपछि झडप भएको हो ।
घाइते भएकी बसु सेरालाको टाउकोमा गम्भीर चोट लागेपछि जिल्लामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अछामको बयालपाटामा पठाइएको नेपाली काङ्ग्रेसका वडा नं ३ का अध्यक्षका उम्मेदवार जयराज उपाध्यायले जानकारी दिए ।