Incident Reports

विप्लवका कार्यकर्ताले तीन गाडि तोडफोड गरे

2017-06-22

Lumbini, Dang, Tulsipur, Ward 7

७ पर्सेनीमा मध्यरातमा तोडफोड भएको प्रहरीले जानकारी दिएको छ । दिनभर प्रचार प्रसारमा प्रयोग गरेर रातको समयमा चालकले आफ्नो घरमा लगेका गाडिहरु तोडफोड भएको प्रहरीले बताएको छ । यसैबीच प्रहरीले चुनावी प्रचार प्रशारमा प्रयोग भएका गाडिहरु रातको समयमा प्रहरीको निगरानी रहने ठाउँमा मात्रै राख्न आग्रह गरेको छ । त्यस्तै प्रहरीले प्रचार प्रसारमा प्रयोग गरिने गाडिहरु बाट रातको समयमा पार्टीको झण्डा तथा व्यानरहरु समेत निकाल्न प्रहरीले आग्रह गरेको छ । ईप्रका प्रमुख तिम्सिनाले चुनाव वहिस्कार गरेको विप्लवका कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका भएको बताए । घटनावारे अ नुसन्धान भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
Other Sources

0 Comments

Related Reports