Incident Reports

No translation available.

2013-05-30

Province 1, Ilam, Illam

Kokila Dhakal इलाम । जेठ १६ गते एक महिलाले आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै धुसेनीका ३० वर्षीय चेतप्रसाद खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जेठ १६ गते उजुरी दिएकी छन् । पीडित महिलाको जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित खत्री भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis