Police have arrested a cadre of Nepal Communist Party led by Netra Bikram Chand on June 23 from Badhaiyatal Village council-4, Khaireni on charge of operating anti-election activities in the district.
Cadres Kum Bahadur Giri , 31 and Chandra Bir B.K, 46 of the same village council were arrested by the police fo anti-election activities. The arrestees are taken into custody at Area Police Office of Maina Pokhari.
Inspector Devendra Bahadur Malla of Area Police Office of Bardiya said that they will be charged under operating ant-election activities in the district. Police have arrested 13 cadres of pf NCP from the district according to police.
Man Bahadur Chaudhary
नेत्रबिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपा माओवादीका दुई जना कार्यकर्तालाई सुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सदस्य ४९ वर्षीय चन्द्रवीर विश्वकर्मा र कार्यकर्ता ३१ वर्षीय खुमलाल गिरी छन् ।
ईलाका प्रहरी कार्यालय,बासगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालका अनुसार
बढैयाताल स्थित दक्षिण भकारीबाट उनीहरुलाई नगदी रसिदसहित पक्राउ गरिएको हो ।
प्रहरीले गत चैतयता चुनाव विरोधी गतिविधी गरेको आरोपमा जिल्ला ईन्चार्ज देवकला अधिकारी सहित १३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दामा हिरासतमा राख्दै आएको छ ।
सार्वजनिक मुद्दामा सामान्य तारेखमा छाडिएका हिरासतममा राखिएको १३ जनालाई दुई साता अघि प्रशासन कार्यालयबाट पुन पक्राउ गरि प्रहरी पक्राउ गरिएको थियो । पक्राउ परेका नेकपा माओवादीका २ सहित १५ जना रहेकाछन् ।