Incident Reports

समाचार विप्लवका दुई कार्यकर्ता पक्राउ

2017-06-23

Lumbini, Bardiya, Badhaiyatal, Ward 4

Man Bahadur Chaudhary नेत्रबिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपा माओवादीका दुई जना कार्यकर्तालाई सुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सदस्य ४९ वर्षीय चन्द्रवीर विश्वकर्मा र कार्यकर्ता ३१ वर्षीय खुमलाल गिरी छन् । ईलाका प्रहरी कार्यालय,बासगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालका अनुसार बढैयाताल स्थित दक्षिण भकारीबाट उनीहरुलाई नगदी रसिदसहित पक्राउ गरिएको हो । प्रहरीले गत चैतयता चुनाव विरोधी गतिविधी गरेको आरोपमा जिल्ला ईन्चार्ज देवकला अधिकारी सहित १३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दामा हिरासतमा राख्दै आएको छ । सार्वजनिक मुद्दामा सामान्य तारेखमा छाडिएका हिरासतममा राखिएको १३ जनालाई दुई साता अघि प्रशासन कार्यालयबाट पुन पक्राउ गरि प्रहरी पक्राउ गरिएको थियो । पक्राउ परेका नेकपा माओवादीका २ सहित १५ जना रहेकाछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports