Incident Reports

11 injured in a clash betweenn UML and Maoist Centre

2017-06-24

Lumbini, Rolpa, Runtigadi, Ward 8

There has been a serious clash between the cadres of CPN-UML and Maoist center as a result of which 11 were injured. UML's candaidates Krishna Bahadur Buda, Indra Kumari Pun, Dipak Buda, Dhan Kumari Buda amongst others have been injured. The cadres of UML resided in Rudra Bahadur's house at 9 PM after the culmination of electoral campaign on 24th June. The heated discussion commenced when their neighbor Krishna Bahadur Buda accused the cadres of UML for throwing small intestine in his premise. Krishna's daughter Mana Rupa Kunwar and his son Bharat Buda have also been injured. The injured ones are currently being treated at Holeri Primary Health Center. Rupandehi Rural Municipality Election Office has formed a committee led by Sharmila Neupane and have warned both the parties to be careful in days to come. रुन्टीगढी गाउँपालिका-८ झेनाम मेलटाकुरामा असार १० गते बिहान ५ बजे नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा ११ जना घाइते भएका छन् । झडपमा परी नेकपा एमालेका रुन्टीगढी गाउँ`पालिका-८ का वडा सदस्यका उम्मेदवारहरू कृष्णबहादुर बुढा, इन्द्रकुमारी पुन घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी एमाले कार्यकर्ताहरू शान्तराज बुढा, धनकुमार बुढा, दिपक बुढा र हरीप्रसाद बुढा घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू कुमार पुन, प्रेम बुढा, कमल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रामप्रसाद र्घर्तीले बताए । एमालेका कार्यकर्ताहरू चुनाव प्रचारप्रसार गरी असार ९ गते राति स्थानीय रुद्रबहादुर बुढाको घरमा बास बसेका थिए । असार १० गते बिहान छिमेकी कृष्णबहादुर बुढाले एमालेको टोलीले आफ्नो बारीमा ‘कुखुराको आन्द्रा’ फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । यस्तै कृष्ण बहादुरको घरमा आएकी विवाहित छोरी मनरुपा कवँर र कृष्णका छोरा भरत बुढासमेत घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रुन्टीगढी गाउँपालिका निर्वाचन कार्यालयले उक्त गाउँपालिकाका कार्यकारी अधिकृत शर्मिला न्यौपानेको नेतृत्वमा गठन गरेको निर्वाचन समन्वय समितिले असार १० गते दुवै पक्षलाई आगामी दिनमा यस्ता गतिविधि नगर्ने सहमति गराएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 11
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 11
National/Online Media

0 Comments