Incident Reports

रौतहटमा राजपाको ३ घण्टे चक्का जाम

2017-06-09

Madhes, Rautahat, Chandrapur

राष्ट्रिय जनता पार्टी नेपालको अवहानमा रौतहटमा पनि जेठ २६ गते ३ घण्टे चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् । मधेशको समस्या नै समाधान नगरी स्थानीय तहको निर्वाचन गराउन लागेकोमा विरोध जनाउँदै राजपा नेपालद्वारा घोषित कार्यक्रम अनुसार आज गौर चन्द्रनिगाहपुर सडक खण्डमा दिउसो १ बजे देखि ३ घण्टा सम्म सडक अवरुद्ध गराई विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय कार्यक्रम अनुसार बिहिबार तीन घण्टा सडक बन्द गरेर राजपाले प्रदर्शन गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Reports