Incident Reports

राजपा नेपालको बन्दको कारण जनजीवन प्रभावित

2017-06-14

Madhes, Parsa, Birgunj

नेपाल राष्ट्रिय विद्यापीठ, श्रीपुरमा सञ्चालित मतदान अधिकृतहरूको दुई दिने तालिममा सहभागी केही कर्मचारीलाई राजपाका कार्यकर्ताहरूले कुटपिट गरेका छन् । तालिम सकेर विद्यालय परिसरबाट निस्कने क्रममा प्रदर्शनकारीहरूको कुटपिटबाट एकजना कर्मचारीको टाउँको फुटेको र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports