A pressure cooker bomb was found at a police post at Basgadi bazaar in Bardiya district on Monday.
SP Bharat Bahadur Bohora informed the cooker was packed with gun powder and was later disposed by a Nepal Army bomb disposal squad.
It has not been known on who planted the bomb in the post.
Basgadi has been listed as most sensitive that might witness violence or other anti-election activities during the second phase of local level election.
बर्दिया बासगढी बजारस्थित एक प्रहरी बिटमा प्रेसर कुकर बम फेला पारेको छ । सोमबार दिउँसो प्रहरी नभएको समय बम राखिएको बताइएको छ । बम कसले राखेको हो भन्ने यकिन भएको छैन ।
प्रहरी उपरिक्षक भरतबहादुर बोहोराका अनुसार प्रेसर भित्र बारुद भरिएको अवस्थामा फेला परेको बताए । सेनाले उक्त प्रेसर कुकर बमलाई निस्क्रिय पारेको छ ।
स्थानीय निकायको निर्वाचन बिथोल्न र आतंक फैलाउन बम राखिएको आशंका प्रहरीले गरेको छ । बासगढीलाई सुरक्षाको दृष्टिले अति संवेदनशिल मानिएको छ । निर्वाचनको दृष्टिले जिल्लाको ५३ वटा मतदान केन्द्र अति संवेदनशिल रहेको स्थानीय प्रशासनले जनाएको छ ।
http://bit.ly/2tcWbyq