Incident Reports

CPN detonates bomb in Madane rural municipality-6 of Gulmi

2017-06-26

Lumbini, Gulmi, Madane, Ward 6

Cadres of Netra Bikram Chand led Communist Party of Nepal has detonated a bomb near polling center Madane rural municipality-6 of Gulmi on Sunday night. Shots were also heard fired on Sunday night. Election Officer Tara Bahadur Raut said that cadres of CPN opposing local level election had detonated the bombs to scare off voters. निर्वाचन विरोधी गतिविधीमा सक्रिय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गुल्मीका दुई स्थानमा बम बिस्फोट गराएको छ । मदाने गाउँपालिका ७ को दिपक माविको बुथ र वडा नं ६ को बुथनजिक आइतबार राति बम बिस्फोट गराएकाे नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । दिपक माविको बुथ नजिकै चार राउन्ड फायर समेत भएको पार्टीका एक नेताले बताए । आइतबार राति जनतालाई आतंकित पार्न गाउँनै थर्किने गरि कुनै चिज फड्किएको मतदान अधिकृत तारा बहादुर राउतले बताए । ‘राति गाउँ नै थर्किएको थियो, के पड्काए हेर्न जाँदैछौँ,’ उनले भने, ‘बम नै हो वा अन्य बिस्पोटक पदार्थ थाहा भएन ।’ साेही समुहले सोही गाउँपालिकाको टिम्मुरखर्क मतदान केन्द्रनजिकै पनि बिस्फोट पदार्थ बिस्फोट गराएको बताएको छ । उनीहरुले राति केहि न केहि बिस्फोटक पदार्थ पड्काएको तर बम वा अरु भन्ने अनुसन्धान भैरहेको शसस्त्र प्रहरी प्रमुख दिगबिजय सुवेदीले बताए । उनीहरुलाई तत्काल खोजी गरेर पक्राउ गर्न सवै मातहतलाई निर्देशन गइसकेको जिल्ला प्रहरी प्रमुख भोला रावलले बताए । यसअघि पनि सो समुह जिल्लाका विभिन्न गाउँपालिकाहरुमा साइनबोर्ड फाल्ने र आफ्नो झण्डा राख्ने गतिविधीमा सक्रिय रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments