Incident Reports

इलाममा मतदान केन्द्रनजिक बम विष्फोट

2017-06-28

Province 1, Ilam, Illam, Ward 8

स्थानीय तह मतदान भइरहेका बेला इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । ‘अहिले १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको हो । तर, कुनै हताहती भएन,’ उनले नागरिकन्युजसँग भने, ‘जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।’ बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । नेपाली सेनाको टोलीले विष्फोटस्थलको अवलोकन गर्दैछ भने अहिले मतदान पुनः चालू भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports