Incident Reports

अछामको ढकारी गाउँपालिकामा बम फेला

2017-06-28

Sudurpashchim, Achham, Dhakari

अछामको ढकारी गाउँपालिकामा बम फेला परेको छ । नेपाली सेना र नेपाल प्रहरीद्वारा निष्क्रिय पारिएको प्रहरी प्रमुख डिएस्पी निरन्जनदत्त भट्टले जानकारी दिए । निर्वाचन बिथोल्न खोज्ने समूहले त्रास फैलाउन राखेको हुन सक्ने उनले बताए । अछामका १८५ वटै मतदानमा शान्त वातावरणमा मतदान सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जानकारी दिए । सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Police website

0 Comments

Related Reports