Incident Reports

घोराही उपमहानगरमा बम भेटियो

2017-06-28

Lumbini, Dang, Tulsipur, Ward 3

तुल्सीपुर उपमहानगरपालिकाका वडा नम्बर ३ अम्बामा बम बिस्फोट भएको छ । बम बिस्फोटबाट मानवीय क्षती नभएपनि मानिस त्रसित भएका छन् ।मतदान केन्द्रमै लक्षित गरेर बम बिस्फोट गराइएको प्रमुख जिल्ला अधिकारी लेखनाथ काफ्लेले जानकारी दिनुभयो । शान्ति सुरक्षा कडा बनाइएको उहाँको भनाई छ। चुनाव लक्षित गरी दाङमा बम आतंक सिर्जना भइरहेको छ तर मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports