An unidentified group on June 26 has vandalised a pickup van set to be used by UML's mayoral candidate for Pyuthan Municipality Balaju Shrestha. Shrestha had issued a special pass for the vehicle bearing plate number Ba 9 Cha 6514 to use it on the election day. Mayoral candidate Shrestha has accused cadres of Maoist centre for the vandalism. Meanwhile, Incharge of Maoist Centre Prakash Shrestha has not accepted the blame.
नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ ।
प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको एमालेले आरोप लगाएको छ ।
माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाश अधिकारीले आफ्ना कार्याकर्ताले त्यसो नगरेको भन्दै एमालेले झुठा आरोप लगाएको बताए ।