Incident Reports

मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

2017-06-26

Lumbini, Pyuthan, Pyuthan, Ward 4

को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ । प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेको एमालेले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाश अधिकारीले आफ्ना कार्याकर्ताले त्यसो नगरेको भन्दै एमालेले झुठा आरोप लगाएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Reports