Incident Reports

Charge of Rape against CPN-M Cadre

2013-06-01

Province 1, Jhapa, Gauriganj

Morang/June 1 The family of a 30-year-old woman on May 31 has charged Manoj Sharma, local CPN-M cadre of Mahadeva VDC-3 of raping her. According to Sijuwa Area Police Office’s Inspector, Baijanath Sah said that the medical check up of the girl has been conducted at Koshi Zonal Hospital on May 31. The incident occurred on May 18. She filed the complaint this late reportedly because of threats issued by the accused. Sharma remains absconding. Police said that the investigation would pick up after their preliminary investigation. Dipen Neupane मोरङ । जेठ १८ गते एक ३० वर्षीय दलित महिलालाई बलात्कार गरेको आरोपमा महदेवा गाविस-३ निवासी नेकपा-माओवादीका स्थानीय कार्यकर्ता मनोज शर्माविरुद्ध जेठ १७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय सिजुका इन्स्पेक्टर बैजनाथ साहका अनुसार, पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा जेठ १७ गते भएको छ । घटना जेठ ४ गते भएको थियो । आरोपितको डर, त्रासका कारण पीडितले ढिलो उजुरी दिएकी हुन् । आरोपित फरार रहेका छन् । प्रारम्भिक अनुसन्धानपछि कारबाही प्रक्रिया तीव्र पारिने भएको छ । घटनाबारे माओवादीले कुनै प्रतिक्रिया जनाएको छैन । दीपेन नेउपा

0 Comments

Related Reports
Related Trend Analysis