Incident Reports

बलात्कारको आरोपित माओवादी कार्यकर्ताविरुद्ध उजुरी l

2013-06-01

Province 1, Jhapa, Gauriganj

Dipen Neupane मोरङ । जेठ १८ गते एक ३० वर्षीय दलित महिलालाई बलात्कार गरेको आरोपमा महदेवा गाविस-३ निवासी नेकपा-माओवादीका स्थानीय कार्यकर्ता मनोज शर्माविरुद्ध जेठ १७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय सिजुका इन्स्पेक्टर बैजनाथ साहका अनुसार, पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा जेठ १७ गते भएको छ । घटना जेठ ४ गते भएको थियो । आरोपितको डर, त्रासका कारण पीडितले ढिलो उजुरी दिएकी हुन् । आरोपित फरार रहेका छन् । प्रारम्भिक अनुसन्धानपछि कारबाही प्रक्रिया तीव्र पारिने भएको छ । घटनाबारे माओवादीले कुनै प्रतिक्रिया जनाएको छैन । दीपेन नेउपा

0 Comments

Related Reports
Related Trend Analysis