Incident Reports

योनेशको मृत्यु ‘शंकास्पद’

2017-06-08

Bagmati, Chitawan, Ichchhyakamana

राजीवको खोजी ग¥यो । असार ३ गते वडा प्रहरी कार्यालय बैदामले रोहित र सञ्जयलाई लेकसाइडको एक होटलबाट लागुऔषधसहित पक्राउ ग¥यो । उनीहरुको साथमालागु औषध ३४ थान सेट फेला प¥यो । प्रहरीले असार ४ गते रोहितलाई छाडिदियो भने सञ्जयलाई थप अनुसन्धानका लागि भन्दै हिरासतमा राख्यो । लागुऔषधको सेटमा डाइजापाम, फेनरागन र नर्फिम मिसिएको हुन्छ । यता, योनेश मुग्लिङबाट हराएको हुनाले कास्की प्रहरीले चितवन प्रहरीलाई जानकारी गरायो । असार ६ गते नारायणी नदीमा एक शव फेला परेको भन्ने कास्की प्रहरीलाई जानकारी आयो ।योनेशका घर परिवारलाई पनि त्यसबारे जानकारी गराइयो । ट्याटुका कारण त्यो शव योनेश हो भन्ने पक्का भयो । शव सड्न थालिसकेको थियो । उनको हत्या भएको पनि हुन सक्ने आशंका प्रहरीले गरेको छ । योनेशको शव नदीमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले बताए । ‘शव सडेको हुनाले चोट लागेको/नलागेको ठम्याउन सकिएन,’ उनले भने, ‘पोस्टमार्टम र भिसेरा रिपोर्टपछि हत्या हो या होइन पत्ता लाग्छ ।’ योनेशकी आमाले शव सनाखत गरेकी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports