4 people affliated to CPN and CK Raut have been arrested from different places of Jhapa for their alleged involvement in anti-election activities. Among the arrested are CPN Mechi zonal bureau incharge Suman Limbu, District Secretary Tara Thapa, Dilli Kumar Mainali, District Youth Mobilization Association member 20-year-old Kamal Parajuli. Likewise, CK Raut's Jhapa District Coordinator 45-year-old Kaushila Mahato was also arrested on the charge of similar accusation. Police arrested them while they were actively conducting anti-election activities.
असार १४ गते हुने स्थानीय तहको निर्वाचन विथोल्न सक्रिय रहेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र डा. सीके राउतका चार जना कार्यकर्तालाई प्रहरीले झापाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का मेची अंचल ब्युरो इन्चार्ज सुमन लिम्बु, झापा जिल्ला सेक्रेटरी तारा थापा, अंचल ब्युरो दिल्लीकुमार मैनाली, जिल्ला युवा परिचालन संघ सदस्य २० वर्षीय कमल पराजुली र सिके राउतका जिल्ला संयोजक ४५ वर्षीय कौशिला महतो रहेका छन् । उनीहरुलाई चुनाव विथोल्न विभिन्न कार्यक्रममा सक्रिय रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।