Incident Reports

Bigamous Man Arrested | वहुविवाह गर्ने गिरफ्तार |

2013-05-31

Madhes, Saptari, Dakneshwori

Saptari/May 31 Police have arrested Arun Mandal, 22, of Laxmanpatti of Pathargada VDC-7 on May 31 on charge of polygamy. Mandal’s first wife, Bishnu Devi Mandal, 20, filed an FIR at District Police Office against him on May 30. She claimed that her husband had got married to Bechani Devi, 18, of Dhangadhi VDC-18 on April 25. Bishnu Devi, who got married four years ago, has no children and is currently living at her maternal home in Maleth VDC-7. Manohar Kumar Pokharel सप्तरी । जेठ १७ गते वहुविवाह गर्ने पत्थरगाढा गाविस-७ लक्षणपट्टीका २२ वर्षीय अरुण मण्डललाई प्रहरीले जेठ १७ गते गिरफ्तार गरेको छ । जेठी पत्नी २० वर्षीया विष्णुदेवी मण्डलले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा पतिबिरुद्ध उजुरी दिएपछि मण्डललाई जेठ १७ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पति अरुणले धनगढी गाविस-९ की १८ वर्षीया बेचनीदेवी मण्डलसँग वैशाख १२ गते दोस्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताइन् । धार्मिक परम्पराअनुसार ०६५ फागुन २९ गते अरुणसँग विवाह गरेकी विष्णुदेबी निसन्तान छिन् । विष्णुदेबी हाल मलेठ गाविस-७ स्थित माइतमा बस्दै आएकी छिन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis