Incident Reports

प्रदेश नं.२ अशान्त

2017-06-28

Madhes, Saptari, Rajbiraj

२ का मुख्य बजारहरु राजविराज, लहान, सिरहा, ढल्केवर, जनकपुरलगायतका स्थानहरु बिहानैदेखि अशान्त भएका हुन् । राजपाका कार्यकर्ताहरुले प्राय सबै जिल्लाहरुमा बिहानदेखि नै प्रदर्शन गरेका थिए । मुख्य चोकहरुमा टायर बालिएका थिए भने बजार, पसल, शिक्षण संस्था, औद्योगिक प्रतिष्ठान, यातायातका साधनलगायतका क्षेत्रहरु पुर्णरुपमा ठप्प भएका थिए । सामान्य रुपमा खुलेका पसलहरुसमेत राजपाका कार्यकर्ताहरुले घुमि घुमि बन्द गराएका थिए । एम्बुलेन्स, दमकल तथा दुई पांग्रे सवारीका साधनमा भने बन्दमा रोक नलागाईको राजपाका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports