Incident Reports

Girl Raped by Youth

2013-05-30

Dhanusha/May 31 Police have arrested a 14-year-old boy of Duwarkot Hathletwa VDC has been arrested on May 30 on charge of raping a 5-year-old girl. Area Police Office’s Inspector Prahlad Adhikari informed that the boy raped the girl in a mango orchard on May 28. Adhikari said that though the boy was arrested on May 30 evening, he could not be taken to District Police Office because of heavy rain. Binod Kumar Rabidas धनुषा । जेठ १७ गते दुवरकोट हथलेटवा गाविस-१ का १४ वर्षीय प्रमोद मण्डललाई पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई जेठ १४ गते ललाइ फकाइ आँपको बगैँचामा लगि जबरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर प्रल्हाद अधिकारीले बताए । घटनाको आरोपित मण्डललाई जेठ १६ गते राती गिरफ्तार गरेपनि बर्षाको कारण जिल्ला प्रहरीमा आरोपित मण्डललाई पुर्‍याउन नसकेको इन्सपेक्टर अधिकारीले जानकारी दिए । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis